परशुराम नगरपालिकाले थाल्यो प्लास्टिक मुक्त अभियान, दुना-टपरी उत्पादनमा जोड

डडेलधुराको परशुराम नगरपालिकाले प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन दुना-टपरी उत्पादनको कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले वडा नम्बर १, ६, ७, र ११ मा दुना-टपरी उत्पादन गर्ने उद्देश्यका साथ महिलाहरुलाई तालिम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गरेको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top