admin

हावाहुरी प्रभावित क्षेत्रमा नगरपालिका सुरु गर्याे मर्मत गर्ने काम

परशुराम । डडेलधुरा जिल्ला स्थित परशुराम नगरपालिकामा हावाहुरीले प्रभावित गरेकाे क्षेत्रमा मर्मत गर्ने कार्य सुरु भएको छ । बुधबार साँझ आएको हावाहुरीले नगरपालिकाका विद्यालय र स्थानीय घरमा क्षति पुगाएपछि नगरपालिकाले प्रभावित क्षेत्रमा मर्मत गर्ने कार्य सुरु गरेकाे हाे । नगर प्रमुख भरत वडायर जाेशीका अनुसार विद्यालय र स्थानीय नागरिकको घरकाे छाना हावाहुरीले उडाएको छ । […]

हावाहुरी प्रभावित क्षेत्रमा नगरपालिका सुरु गर्याे मर्मत गर्ने काम Read More »

परशुराममा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु (फाेटाे फिचर)

परशुराम । डडेल्धुरा जिल्लाकाे परशुराम नगरपालिका स्थित जाेगबुढा क्षेत्रमा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु भएकाे छ । नेपाल क्रिकेट संघकाे वार्षिक कार्यतालिका अनुसार सुदूरपश्चिम प्रदेश क्रिकेट संघकाे आयोजना र परशुराम नगरपालिकाकाे सहकार्यमा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु भएको हाे । क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा डडेल्धुरा जिल्लाले विजयी शुरुवात गरेको छ ।

परशुराममा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु (फाेटाे फिचर) Read More »

परशुराम धाममा भव्य साहित्य महोत्सव हुँदै : तयारी तिव्र

परशुराम । डडेल्धुरा जिल्ला स्थित परशुराम धाममा साहित्य महोत्सव हुने भएको छ । रंगुन साहित्य प्रतिष्ठानको सहकार्य तथा परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा जेठ १० र ११ गते साहित्य महोत्सव हुने भएको हो । विविध साहित्यका क्षेत्रमा साहित्य, कला, सस्कृति, नेपाल भारत सम्बन्ध, लगायतका कुराहरुमा वहसमुलक कार्यक्रम गरिनेछ । जसमा विभिन्न राजनितिक दलका विभिन्न उच्च

परशुराम धाममा भव्य साहित्य महोत्सव हुँदै : तयारी तिव्र Read More »

देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी नगर सभापतिमा विजयी

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् ।

देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी नगर सभापतिमा विजयी Read More »

परशुराम नगरपालिकाले थाल्यो प्लास्टिक मुक्त अभियान, दुना-टपरी उत्पादनमा जोड

डडेलधुराको परशुराम नगरपालिकाले प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन दुना-टपरी उत्पादनको कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले वडा नम्बर १, ६, ७, र ११ मा दुना-टपरी उत्पादन गर्ने उद्देश्यका साथ महिलाहरुलाई तालिम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गरेको हो ।

परशुराम नगरपालिकाले थाल्यो प्लास्टिक मुक्त अभियान, दुना-टपरी उत्पादनमा जोड Read More »

Scroll to Top