Uncategorized

हावाहुरी प्रभावित क्षेत्रमा नगरपालिका सुरु गर्याे मर्मत गर्ने काम

परशुराम । डडेलधुरा जिल्ला स्थित परशुराम नगरपालिकामा हावाहुरीले प्रभावित गरेकाे क्षेत्रमा मर्मत गर्ने कार्य सुरु भएको छ । बुधबार साँझ आएको हावाहुरीले नगरपालिकाका विद्यालय र स्थानीय घरमा क्षति पुगाएपछि नगरपालिकाले प्रभावित क्षेत्रमा मर्मत गर्ने कार्य सुरु गरेकाे हाे । नगर प्रमुख भरत वडायर जाेशीका अनुसार विद्यालय र स्थानीय नागरिकको घरकाे छाना हावाहुरीले उडाएको छ । […]

हावाहुरी प्रभावित क्षेत्रमा नगरपालिका सुरु गर्याे मर्मत गर्ने काम Read More »

परशुराममा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु (फाेटाे फिचर)

परशुराम । डडेल्धुरा जिल्लाकाे परशुराम नगरपालिका स्थित जाेगबुढा क्षेत्रमा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु भएकाे छ । नेपाल क्रिकेट संघकाे वार्षिक कार्यतालिका अनुसार सुदूरपश्चिम प्रदेश क्रिकेट संघकाे आयोजना र परशुराम नगरपालिकाकाे सहकार्यमा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु भएको हाे । क्रिकेट प्रतियोगिता उद्घाटन खेलमा डडेल्धुरा जिल्लाले विजयी शुरुवात गरेको छ ।

परशुराममा प्रदेश स्थरीय अन्डर -१९ क्रिकेट प्रतियोगिता सुरु (फाेटाे फिचर) Read More »

Scroll to Top